Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु 


    बुधबार, भाद्र १५ २०७९
    635
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । जंगली हात्तीको आक्रमणबाट  एक वृद्धको ज्यान गएको छ । झापाको मनकामना सामुदायीक वनमा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा बाह्रदशी९१ बस्ने ८० वर्षीय देबि बहादुर अधिकारी हुन् । उनलाई हिजो मनकामना सामुदायीक वनमा हात्ती आक्रमण गरेको हो ।  सोही अवस्थामा अधिकारी घाइते भएका थिए । 

    घाइते उनको उपचारको लागि धरान लिने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भईरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार