Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मलेसियामा ६ दशमलब १ म्याग्नेच्यिुडको भूकम्प


    सोमबार, भाद्र १३ २०७९
    2.5K
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। मलेसियामा शक्तिशाली भूकम्पको धक्का गएको छ । राजधानी क्वालालम्पुरबाट दक्षिण पश्चिम क्षेत्रलाई केन्द्र बिन्दु बनाएर सोमबार बिहान ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको मलेसियाको भूकम्प मापन केन्द्रले बताएको छ। 

    राजधानी क्वालालम्पुरबाट ५६६ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा केन्द्र रहेको उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेर ५९ मिनेट जादा उक्त भूकम्प गएको हो । 

    भूकम्पले पुर्‍याएको कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण भने सार्वजनिक भएको छैन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार