Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ (फोटो फिचर)


    शुक्रबार, भाद्र १० २०७९
    935
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड पार्किङ खाली गराएको छ।

    हिजो मात्र महानगरले नयाँ बानेश्वरमा रहेको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर लगाएको थियो। 

    विभागको बेसमेन्ट पार्किङ खाली गराउन महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली त्यहाँ पुगेको हो।

    महानगरको एक टोली आज त्रिपुरेश्वरस्थित कार्यालय पुगेर पार्किङ क्षेत्रमा राखिएका सामग्री अन्यत्र सारिदिएका छन्।

    राहदानी विभागले पार्किङका लागि बनाइएको ठाउँमा सेवाग्राहीलाई बस्न दिने ठाउँ बनाएको थियो।

    काठमाडौं महानगरले पछिल्लो समय पार्किङ व्यवस्थापनमा जोड दिइरहेको छ।

    Parking (1).jpeg
    undefined
    Parking (2).jpeg
    undefined
    Parking (3).jpeg
    undefined
    Parking (4).jpeg
    undefined
    Parking (10).jpeg
    undefined
    Parking (7).jpeg
    undefined
    Parking (15).jpeg
    undefined
    Parking (14).jpeg
    undefined
    300911802_1142517393343020_1535305245199589540_n-ink.jpeg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार