Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज २९९ जना संक्रमित थपिए, ५७७ निको


    शनिबार, भाद्र ४ २०७९
    595
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित भेटिएका हुन् । 

    सोही अवधिमा थप ५७७ जना संक्रमित निको भएका छन् । । कोरोना संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । हाल देशभर सक्रिय संक्रमित चार हजार ६२५ रहेको मन्त्रालयले जनाएको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार