Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


    बुधबार, भाद्र १ २०७९
    935
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आज पनि नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शुरु हुनेछ । आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका शर्तहरुको बारेमा छलफल हुने बताइएको छ ।

    साथै आगामी निर्वाचनको बारेमा पनि छलफल हुनेछ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलवार पनि बसेको थियो । मंगलवारको बैठकले डा. बाबुराम भटटराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफनै चुनाव चिन्ह दिएर चुनावमा जान दिने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार