Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा नेपालको केन्द्रिय समितिको बैठक बस्ने


    मंगलबार, साउन ३१ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको केन्द्रिय कार्यसमितिको बैठक बस्दैछ । हिजो (सोमवार) देखि शुरु भएको पार्टीको केन्द्रिय कार्यसमितिको बैठक आज (मंगलवार) पनि बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनको बारेमा छलफल हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार