Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •   माओवादी बैठकमा डा.भट्टराईको कुरो उठ्ने 


    सोमबार, साउन ३० २०७९
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । 

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बैठकमा आसन्न निर्वाचनको रणनीतिबारे छलफल हुने बताएका छन् । उनका अनुसार स्थायी कमिटीलाई पूर्णता दिने लगायत समसामयीक राजनीतिक विषयमा छलफल हुने छ । 

    बैठक डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग सहकार्य हुने कुरामा समेत केन्द्रित हुने बताइन्छ । डा भट्टराईले आगामी चुनावमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष  प्रचण्डसँग सहमत भएका छन् । तर,उनीहरुबीच सो विषयमा लिखित सहमति हुन भने बाँकी छ । 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार