Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित


    बिहिबार, चैत्र ६ २०७६
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ६ चैत । आगामी २८ र २९ गते हुने भनिएको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंको निर्वाचन स्थगित भएको छ ।

    कोरोनासँग बच्नको लागि सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो ।

    आज बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

    महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले जेठ ७ र ८ गतेलाई महाधिवेशन सारिएको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार