Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन २० गते शुक्रवारको विदेशीको मुद्रा विनिमयदर


    शुक्रबार, साउन २० २०७९
    1.9K
    Shares
  • १ मिनेट पाठ
  • काठमाठौँ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा बिक्री विनिमयदर यसप्रकार तय गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
    आज डलरको खरिद दर १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ ४५ पैसा रहेको छ । युरो एकको खरिद दर १२९ रुपैयाँ २६ पैसा र बिक्री दर १२९ रुपैयाँ ८७ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५१ पैसा र बिक्री दर १५५ रुपैयाँ २४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५५ पैसा र बिक्री दर ३४ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार