काठमाडौं । चुनाव घोषणा गरेकै दिन प्रधानमन्त्री शेरबहादुर देउवाले २ सल्लाहकार नियुक्त गरेका छन् । देउवाले परराष्ट्र मामिला सल्लाहकारमा अअरुण कुमार सुवेदी र जलवायु परिवर्तन सम्बन्धी सल्लाहकारमा डा. माधव कार्कीलाई नियुक्त गरेका छन् ।
देउवाले प्रधानमन्त्री भएको एक बर्षपछि सल्लाहकार नियुक्ति गरेका हुन् । सुवेदी अर्थ राजनीतिक बिषयमा बिश्लेषण गर्ने सुवेदी जलस्रोतका जानकार हुन् । उनले एमसीसीका पक्षमा चर्को लबिङ गरेका थिए । यतिसम्म कि उनले एमसीसी बिरोधीलाई राष्ट्रद्रोहीको संज्ञा दिएका थिए र कारबाही गर्नुपर्ने माग गरेका थिए । उनलाई एमसीसीको चर्को वकालत गरेबापत सल्लाहकार बनाइएको चर्चा छ ।
कार्की प्राकृतिक स्रोत तथा जलवायु विशेषज्ञ नै हुन् । सहायक कृषि अधिकृतका रुपमा उनले छोटो समय सरकारी जागिर खाएका थिए । त्यसपछि कृषि आयोजना सेवा केन्द्रमा कृषि विशेषज्ञका रूपमा लामै समय काम गरेका थिए कार्कीले ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend