Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तिन जनाको शव फेला, कोहि खोलामा, कोहि नालामा


    बिहिबार, साउन १९ २०७९
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जाजरकोट, कपिलवस्तु र सुनसरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । जाजरकोटको छेडागाड नगरपालिका–१० काफ्ला बस्ने ३२ वर्षीय तिलक पुन सोही ठाउँस्थित लामेखोलाको बीच भागमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

    कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ विजयनगर बस्ने कृष्ण औतार यादवको छोरा ८ वर्षीय युवराज यादव सोही ठाउँस्थित सोईया नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

    सुनसरीको इनरुवा नगरपालिका–९ तिनठडिया थानमा सोही नगरपालिका–९ यादव टोल बस्ने ४२ वर्षीया अनिता देवी यादव बुधबार मृत अवस्थामा फेला परेकी छिन् । 

     

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार