Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन


    सोमबार, साउन १६ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो 

    काठमाडौं  । अबिरल वर्षाका कारण लेदोसहितको पहिरो खसेर आज बिहानैदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।

    सोमबार बिहान ४ बजे भरतपुर महानगरपालिका-२९ घुमाउनेमा गएको पहिरो सफा गरेपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको हो ।
    अहिले यातायात सञ्चालनमा आए पनि वर्षा भने जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार