Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्र प्रहरीद्वारा भन्सार छलि ल्याएका सामान बरामद


    सोमबार, साउन १६ २०७९
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न स्थानबाट भन्सार छलि ल्याएका अबैध सामानहरू बरामद गरेको जनाएको छ ।
    वीरगंज म.न.पा. वडा नं. १७ अलौमा भारतबाट अवैध रूपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको एक लाख मूल्य बराबरको मोबाईल पार्टस बरामद गरेको छ ।

    यसैगरी विन्दाबासिनी गा.पा. वडा नं. ४ मधुवलमा भारतबाट अवैध रूपमा भन्सार छलि नेपालतर्फ  ल्याउदै गरेको ३१ हजार मूल्य बराबरको सुर्ती र किराना सामानहरू विओपि अलौ तथा विओपी प्रसौनीभाठ्ठाबाट बरामद गरी वीरगंज भन्सारमा दाखिला गरेको  सशस्त्र प्रहरीले जनाएको छ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार