Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १६२० थान सिमकार्ड सहित एक चिनियाँ र ३ नेपाली ठमेलबाट पक्राउ


    बिहिबार, साउन १२ २०७९
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अनलाइन जुवा खेलाउने एक चिनियाँ सहित ४ जनालाई प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ ।

    विद्युतीय ठगी तथा अनलाइन जुवा खेलाएको आरोपमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजी ४ जनालाई पफाउ गरिएको हो ।

    पक्राउ पर्नेहरुबाट प्रहरीले ४ सय ७२ थान मोबाइल, २६ थान ल्यापटप, एक हजार ६ सय २० थान एनसेल सिमकार्ड, १० थान पेनड्राइभ र एक लाख ९० हजार रुपैयाँ नगद बरामद गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार