Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापा पुगे एमाले अध्यक्ष ओली


    बुधबार, साउन ११ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आफ्नो तिन दिवसिय भ्रमणका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् ।

    अध्यक्ष ओली आज मध्यान्ह झापा पुगेको नेकपा एमाले प्रदेश-१ कमिटी सदस्य हाेमबहादुर थापाले जनाएका छन् ।

    अध्यक्ष ओली गृह जिल्लामा ३ दिनसम्म रहने कार्यक्रम छ ।

    यहाँ रहँदा पार्टीकाे भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने पनि थापाले जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार