Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन १० गते मंगलवारको सुन चाँदीको भाउ


    मंगलबार, साउन १० २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज  सुनको भाउमा गिरावट आएको छ । आज साउन १० गते, सुन तोलामा २०० रुपैयाँले घटेको हो । 
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोवार भइरहेको छ ।
     

    आज मंगलबार सुनसँगै चाँदीको मूल्यमा पनि   गिरावट  आएको छ  । आज चाँदी प्रतितोला पाँच रुपैयाँले सस्तिएर एक हजार १५० रुपैयाँमा कारोवार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार