Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्यटन पुनरूत्थान कार्यक्रम घोषणा हुँदै


    आइतबार, साउन ८ २०७९
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पर्यटन पुनरूत्थान कार्यक्रम घोषणा गर्दै छ ।

    कोरोनाका कारण केही वर्षयता लयमा फर्किन नसकेको पर्यटन क्षेत्रलाई पुनरूत्थान गर्ने उद्देश्यले कार्यक्रम घोषणा गर्न लागिएको हो । उक्त कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले घोषणा गर्ने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार