काठमाडौं । सशस्त्र प्रहरीका १६ एसपी(१४ कामु एसएसपीसमेत) एसएसपी बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा समितिको शनिबार बसेको बैठकले उनीहरुलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) मबोजिम जेष्ठता क्रम कायम हुनेगरी बढुवा सिफारिस गरिएको जनाएको छ ।
एसएसपी बढुवा हुने कामु एसएसपीहरुमा प्रदीप कँडेल, दीपेन्द्र कुँवर(ख), बिष्णुप्रसाद भट्ट, दिगबिजय सुवेदी लगायत छन् ।
बढुवा सूची