Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं महानगरको फोहोर एक हप्ता नउठ्ने, कुहिने र नकुहिने छुट्याएर घरमै राख्न आग्रह


    बुधबार, साउन ४ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरको फोहोर एक हप्ता नउठ्ने भएको छ । बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट जाने सिसडोल स्थित भ्याली–१ को सडक निर्माण कार्य सूचारु भएको हुँदा काठमाडौं महानगरको फोहोर एक हप्ता नउठ्ने भएको हो।

    महानगरको फोहोर एक हप्ताको अवधिसम्म आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घर भित्रै छुट्टाछुट्टै राखी दिन पनि महानगर अनुरोध गर्दछ,’ जारी सूचनामा भनिएको छ । यस्तो छ महानगरले जारी गरेको सूचना 

    Screenshot (142).png

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार