Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरले ल्यायो तीन दमकल


    मंगलबार, साउन ३ २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • फोटो मेयर बालेन शाहको फेसबुक पेजबाट 

    काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वटा  अग्नी नियन्त्रक (दमकल) ल्याएको छ।

    यी तीन दमकल पूर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको  मेयर बालेन शाहले बताएका छन्।  पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल  काठमाडौं महानागरको कार्यालयमा आइपुगेको बताइएको ।

    आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार