Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जलविद्युतको पावर हाउस भासियो, एकै परिवारका तीन जनाको मृत्यु


    शुक्रबार, असार ३१ २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • सुर्खेत। हुम्लाको हिमा गाउँपालिका- १ आचार्यलिहीमा विद्युत उत्पादन गृह भत्किएको छ ।

    घटनामा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा आज बिहान करिब साढे २ बेजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावतको ज्यान गएको हो ।

    प्रहरी चौकीका अनुसार राति बत्ती बन्द भएपछि हेर्न जाँदा यो घटना भएको खुलेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार