Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थमन्त्रीको राजीनामापछि सेयर बजारमा हरियाली, प्रि ओपन सेसनमा नेप्से सूचक ७ दशमलब ५७ अंकले बढ्याे


    बिहिबार, असार २३ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।    प्रि ओपन सेसनमा नेप्से सूचक ७ दशमलब ५७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०५१ दशमलब ५० विन्दुमा आएको छ । २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ७ हजार १०४ कित्ता सेयर कारोबार भएको हो ।

    कुल ८६ वटा कारोबार भएको छ । ३५ कम्पनीको मूल्य बढेको छ भने ४ वटाको तल झरेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार