Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन


    बिहिबार, असार २३ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी आजै टुंगो लगाउने भएको छ ।

    बैठकमा प्रवेश गर्नुअघि पूर्व स्थायी समिति सदस्य वर्षमान पुनले आजै बैठकवाट पदाधिकारी टुंग्याउने बताए । केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आजबाट सुरू भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार