Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय धान दिवस : मन्त्री यादवले मेसिनबाट धान रोपे


    बुधबार, असार १५ २०७९
    605
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्री  महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । 

    राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा  मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् । 

    सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए । 

    १५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिनबाट धान रोपेका हुन् । 
     

    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार