Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली सेफ एसोसियसन युके अध्यक्षमा ढकाल निर्विरोध


    मंगलबार, असार १४ २०७९
    500
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लन्डन।नेपाली सेफहरूको छाता संगठन नेपाली सेफ एसोसियन युकेको अध्यक्षमा कोलेश्वर ढकाल ‘कृष्ण’ सर्वसम्मत भएका छन् । एसोसियनको लन्डनस्थित ह्यारोमा सम्पन्न तेस्रो महाधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

    उपाध्यक्षमा मोहन ओली, शिवप्रसाद कँडेल र ठाकुर ढुंगाना चयन भएका छन् । महासचिवमा राजु बोहरा, सचिवमा यज्ञ खरेल, कोषाध्यक्षमा धर्मागत चापागाई, सहकोषाध्यक्षमा केबी गुरुङ निर्विरोध निर्वाचित भए । 
    सदस्यमा गोकर्ण भुषाल, अभिषेकुमार श्रेष्ठ, दलबहादुर खत्री, लालचन्द्र सापकोटा ‘रामजी’, उपेन्द्र पौडेल, रामकृष्ण अर्याल, छम रेग्मी, रामप्रसाद सापकोटा, लीलाधर निउरे, सुमन शर्मा ९सोहन०, टिकादेवी चालिसे, रोशकान्त सापकोटा, चन्द्रबहादुर केसी, गोमा पौडेल, भानुभक्त घिमिरे, टीकाराम निउरे, दिनानाथ अर्याल र रामकृष थापा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार