Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेट्रोल प्रतिलिटर २१ रुपैयाँ बढ्यो, डिजेल र मट्टितेलमा २७ रुपैयाँले बृद्धि


    आइतबार, असार ५ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यराति पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ बृद्धि गरी १९९ रुपैयाँ प्रतिलिटर पुर्याइएको छ । भारतबाट बढेर आएपछि नेपाल आयल निगमले तेलको मूल्यबृद्धि गरेको जनाएको छ । 

    निगमका अनुसार डिजल र मट्ट्रितेलको मुल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ पुगेको छ । सरकारले कर छुट दिने भने पनि व्यवहारमा नउतार्दा उपभोक्ता भारी मूल्य तिर्न बाध्य भएका छन् । भारतले भने कर छुट दिएर उपभोक्तालाई राहत दिएको छ ।

    नयाँ मूल्य यस्तो छः

    petrol.jpg
    undefined

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार