Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसपीपी नेपालको हितमा छैन, अघि बढदैन: परराष्ट्र मन्त्री


    शुक्रबार, असार ३ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।  परराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोग्राम (एसपपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन् ।
    संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन । बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन्  । बैठक जारी छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार