काठमाडौँ, ६ चैत । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आजदेखि अत्यावश्यक कामको लागि मात्र घरबाट बाहिर निस्कने भएका छन् । विश्वका अधिकांश देशमा फैलिएको कोरोना भाइरस ( कोभिड १९)लाई ध्यानमा राखी प्रचण्डले उक्त निर्णय लिएका हुन् ।
उनकी छोरी गंगा दाहालले आफ्नो फेसबुकमा प्रचण्डले अत्यावश्यतकबाहेकका भेटघाट स्थगित गरेको उल्लेख गरेकी छिन् ।
सरकारले कोरोना भाइरसको संभावित जोखिम न्यूनिकरण र रोकथामका लागि भन्दै बुधबार अत्यावश्यक काममा बाहेक सकभर घरमै बस्न भनेको छ।
यसका अलावा जिम, सिनेमा हल, स्कूल, स्पा लगायतका सामुहिक जमघट हुने विभिन्न स्थान बन्द गर्ने घोषणा गरेको थियो।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend