Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य १ हजार ८०० रुपैयाँले घट्यो


    मंगलबार, जेष्ठ ३१ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।  सुनको मूल्य मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८०० रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरिएको छ । 
    त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार