Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इटालीमा हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु


    आइतबार, जेष्ठ २९ २०७९
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रोम । इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो ।

    हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार