Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्धिखर्कमा रेविजविरुद्धको नि:शुल्क खोप


    शुक्रबार, जेष्ठ २७ २०७९
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची।सन्धिखर्कमा छाडा छोडिएका कुकुरलाई रेविजविरुद्धको निस्शुल्क खोप लगाइएको छ ।  नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) अर्घाखाँचीका अध्यक्ष प्रदीप आचार्यसहितको टोलीले सन्धिखर्क बजारका मुख्य स्थानमा कुकुरलाई रेविजविरुद्धको खोप लगाएको हो ।

    नेल्टाको स्थापना दिवसको अवसरमा खोप लगाइएको उनले बताए ।  उनीहररूले  अर्घाखाँची अस्पताल पुगेर बिरामीहरुलाई हर्लिक्स तथा विस्कुट वितरणसमेत गरेका थिए । 

    लायन्स क्लबको सहआयोजनामा नेल्टाले बिरामीका लागि हर्लिक्स वितरणसहित सन्धिखर्क बजारमा कुकुरलाई  खोल लगाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार