Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अछाम घटना अक्षम्य छ, दोषीलाई उम्किन दिनु हुँदैनः गगन थापा


    मंगलबार, जेष्ठ २४ २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछाम घटना अक्षम्य रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशमा भइरहेका हत्या हिंसाका घटनाबारे सांसद थापाले अछामको पञ्चदेवल गाविसमा एक युवकको हत्या गरिनु सुनियोजित भएको र छानीछानी भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषीलाई कारबाही गर्न माग गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार