Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन: माधव नेपाल


    बिहिबार, जेष्ठ १९ २०७९
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको बताएका छन् ।

    कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका नेपालले भने, ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन।’

    स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै नेपालले  आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने समेत बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार