Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद् बैठक आज ११ बजे बस्दै


    शनिबार, जेष्ठ १४ २०७९
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो ।

    बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले  गत १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

    कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार