Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेन शाहको बिजय जुलुस जारी, भन्छन– काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु


    शुक्रबार, जेष्ठ १३ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकामा बिजय भए पछि बालेन शाहले राष्ट्रिय सभा देखी तीनकुनेसम्मको क्षेत्रफलमा बिजयी रयाली सुरु गरेका छन ।

    राष्ट्रियसभावाट सुरु भएको बिजय रयालीमा उनका समर्थकहरुले सहभागीता जनाएका छन । नेकपा  एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीमा बिजयी हासिल गरेका हुन ।

    बिजय जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन । बिजय रयाली जारी छ । तीनकुनेमा  पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार