Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुह्यश्वरी खोलामा पुरुषको शव भेटियो, खोलाले बगाएको आशंका


    बिहिबार, जेष्ठ १२ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको नयाँवस्तीस्थित गुह्यश्वरी खोला किनारमा एक युवको शव भेटिएको छ । शव घोप्टो परेको अवस्थामा भेटिएको हाे ।

    शव खोलाले बगाएको हुनसक्ने आशंका गरिएकाे छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार