Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस


    सोमबार, जेष्ठ ९ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेकाे छ । 

    समितिले डीआईजीहरू उत्तमराज सुवेदी अरुणकुमार बिसी,दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

     

    281662098_731364468006662_625573906245343815_n.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार