Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • भरतपुर महानगर अपडेटः रेनु दाहालले बनाइन् ६१३८ मतको अग्रता


    शनिबार, जेष्ठ ७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार बढी मतको अग्रता बनाएकी छन् । ७८ हजार ३१५ मत गणना गर्दा दाहालले ३० हजार ३९४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २४ हजार २५६ मत पाएका हुन् ।

    मेयर 
    रेनु दहाल (गठबन्धन) ३०३९४
    विजय सुवेदी (एमाले) २४२५६
    जगन्नाथ पौडेल (स्वतन्त्र)१०७२१

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार