Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गण्डकीमा ८३ पालिकाको मतपरिणाम सार्वजनिकः २ मा मतगणना जारी


    शनिबार, जेष्ठ ७ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । ८५ स्थानीय तह रहेको गण्डकी प्रदेशमा अहिलेसम्म ८३ पालिकाको मतपरिणाम सार्वजनिक भईसकेको छ । पछिल्लो परिणाम अनुसार गण्डकीमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दास्रो र नेकपा माओवादी केन्द्र तेस्रो पार्टी बनेको छ ।

    गण्डकी प्रदेशमा कुन पार्टीले कति ठाउँमा जिते ?

    नेपाली कांग्रेस

    पालिका प्रमुखः ३५
    उपप्रमुखः ३०

     
    नेकपा एमाले

    पालिका प्रमुखः ३४
    उपप्रमुखः ३२

     

    नेकपा माओवादी केन्द्र

    पालिका प्रमुखः ११
    उपप्रमुखः १९

     

    राष्ट्रिय जनमोर्चा

    पालिका प्रमुखः २
    उपप्रमुखः २

     

    स्वतन्त्र

    पालिका उपप्रमुखः १ (मनाङको डिस्याङ गाउँपालिका)

    तनहुँको व्यास नगरपालिका र कास्कीको पोखरा महानगरपलिकाको मतपरिणाम भने आउन बाँकी नै रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार