Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजविराज नगरपालिकामा जसपा विजयी


    शुक्रबार, जेष्ठ ६ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी ।  राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित भएका छन् ।

    यादव ९ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे ।

    उपमेयरमा जसपाकै इसरत प्रविण ६ हजार ७ सय ९६ मत प्राप्त गरी निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुशीला यादवले ४ हजार २ सय ३० मत प्राप्त गरिन् ।इसरत राजविराज नगरपालिकाको मुस्लिम समुदायको पहिलो उपमेयर हुन् । सुधा देव

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार