Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा बिजयी


    बिहिबार, जेष्ठ ५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाले जित हात पारेहको छ । 

    उक्त नगरपालिकामा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भए ।

    उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरीले जितेकी छन् । चौधरीले ७ हजार ९५५ मत ल्याई बिजयी भएकी हुन् । उपमेयरमा नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत प्राप्त गरी पराजीत भएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार