Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुर महानगरमा ३९ हजार ९६१ मत गनेर सकिंदा रेनु दाहाल ३ हजार भन्दा बढी मतले अगाडि


    बिहिबार, जेष्ठ ५ २०७९
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकामा ३९ हजार ९६१ मत गनेर सकिंदा चितवनको मेयर पदकी उम्मेदवार रेनु दाहालले ३ हजार भन्दा बढी मतले अग्रता लिएकी छन् ।

    रेनुले १५ हजार १६२ मत पाउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार १३६ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत पाएका छन् ।

    उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकाले १७ हजार ५३५ मत पाएका छन् । उपमेयरको अर्का प्रत्यासी राप्रपाकी हिमला गुरुङले ९ हजार ७३२ मत पाएकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार