Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुरुङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी


    बिहिबार, जेष्ठ ५ २०७९
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी ।  सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता कुमारी चौधरी निर्वाचित भएकी हुन्।  उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्।

    उनको निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपा (एकीकृत समाजवादी) का रामनारायण चौधरीले ४ हजार २ सय ७० मत प्राप्त गरे। यसअघि जिल्लाको कुनै पनि स्थानीय तहमा महिला नगरप्रमुखमा निर्वाचित भएका थिएनन् ।

    तयस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकै रूद्र बहादुर कार्की विजय भएका छन्। उनले ६ हजार २ सय ७५ मत प्राप्त गरेका छन् । उनका निकटत प्रतिद्वन्द्वी नेकपा  (एकीकृत समाजवादी) का सुनिता कुमारी मुखियाले ३ हजार ९ सय ९८ मत प्राप्त गरिन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार