Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विष्णुपुर गाउँपालिकाका अध्यक्षमा जसपाका यादव विजयी


    बिहिबार, जेष्ठ ५ २०७९
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उमेशप्रसाद यादव निर्वाचित भएका छन् । उनले ३ हजार १ सय ६४ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार लिलाम्बर यादवलाई पराजित गरेका हुन्।

    कांग्रेसका यादवले २ हजार ८ सय ११ मत प्राप्त गरे ।  उपाध्यक्षमा नेपाली कांग्रेसकी रेणुकुमारी यादव निर्वाचित भएकी छन् । उनले ३ हजार ३ सय ६५ मत प्राप्त गरिन् । उनकी निकटतम् प्रतिस्पर्धी जसपाकी उषाकुमारी साहले ३ हजार ४६ मत प्राप्त गरेकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार