Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तिलाठी कोइलाडी गाउँपालिकामा नेपाली कांग्रेस अध्यक्ष र उपाध्यक्षमा विजयी


    बुधबार, जेष्ठ ४ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका अरूण मण्डल निर्वाचित भएका छन् । उनले ५ हजार ४ सय ५७ मत ल्याएर विजय भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका सतिश कुमार सिंहले ३ हजार ५ सय ७५ मत ल्याए।सिंह गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।
    उपमेयरमा नेपाली कांग्रेसकै फुलकुमारी साहले ३ हजार ६ सय ८१मत प्राप्त गरेर विजय भएकी छिन् ।

    उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादीका रेणु मण्डलले २ हजार ६ सय ४ मत प्राप्त गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार