Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मदनसुन्दरप्रतिको वितृष्णाले मध्यपुरमा एमालेले हार व्यहोर्नुपर्याे: महेश बस्नेत


    बुधबार, जेष्ठ ४ २०७९
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेप्रति नभई मदनसुन्दर श्रेष्ठप्रतिको वितृष्णाले मध्यपुर थिमिमा एमालेले हार व्यहोर्नुपरेको बताएका छन् ।

    बुधबार अन्तर्वार्तामा उनले एमालेप्रतिको वितृष्णाले नभई मदनसुन्दरको वितृष्णाले नगरमा एमाले हार्नुपरेको दाबी गरे । उनले भने, ‘यसो भन्दा मदनसुन्दरलाई नराम्रो लाग्नसक्छ, तर यही नै वास्तविकता हो।’ 

    ‘मैले त उम्मेदबारी दिंदा नै मदनसुन्दरलाई नदोहर्‍याऔं बरु प्रदेश सभामा पछि उठनुस् भनेका थिएँ, उनले भने, मनदसुन्दरले जिद्दी गर्नुभयो ।’
     यसैको परिणाम एमालले हार व्यहोर्नु परेको उनको भनाई थियो । 

    मध्यपुर थिमि नगरपालिकाको निवर्तमान मेयर मदनसुन्दर यस पटकको निर्वाचनमा कांग्रेसका सुरेन्द्र श्रेष्ठबाट मेयर पदमा पराजित भए। जिल्लामा मदनसुन्दर महेश बस्नेतविरुद्धको समूहका मानिन्छन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार