Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सप्तरीमा राप्रपाको पहिलो जित


    बुधबार, जेष्ठ ४ २०७९
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । जिल्लाको राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेको छ। राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय भएका छन्। यो बहुदलीय व्यस्थापछि राप्रपाको सप्तरीमा पहिलो जित हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार