Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरीको खड्क नगरपालिकाको मत गणना स्थगित


    बुधबार, जेष्ठ ४ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  
    सप्तरी । सप्तरीको खड्क नगरपालिकाको मत गणना स्थगित भएको छ।  नगरपालिकाको वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाच कार्यालय कल्याणपुरले  जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार