Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भरतपुरमा पुन: रेनुले बढाइन् मतान्तर, ३५५ मतको अग्रता


    मंगलबार, जेष्ठ ३ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भरतपुर महानगरपालिकामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन् । २१ हजार ७५४ मत  गणना हुँदा रेनुले ३५५ मतको अग्रता लिएकी हुन् ।

    नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ७ हजार २३ मत प्राप्त गर्दा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले ७ हजार ६८ मत प्राप्त गरेका छन् । 

    स्वतन्त्र उम्मदवार जगन्‍नाथ पौडेलले ३ हजार ५९४ मत प्राप्त गरेका छन् । 

    उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ९८९ मत प्राप्त गरेका छन् । उनलाई राप्रपा उम्मेदवार हिमला गुरुङले ५ हजार ८४० मतका साथ पछ्याइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार