Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा प्रदीप ज्ञवालीले भने- देश संकटमा छ, प्रधानमन्त्री र अर्थमन्त्री अब त ब्यूँझिनुस्


    मंगलबार, जेष्ठ ३ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  एमाले सांसद प्रदीप ज्ञवालीले देश संकटमा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । 

    मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक अवस्थासहितका कारण देश संकटमा पर्दा पनि प्रधानमन्त्री र विभागीय मन्त्री गम्भीर बन्न नसकेको आरोप लगाए । 

    ‘सत्ताको सेटिङ तुहिएको छ भने प्रधानमन्त्रीज्यू  ब्युँझिनुहोस्, मन्त्रीज्यू ब्यूँझिनुहोस्, देश संकटमा छ’, उनले भने, ‘देश संकट पर्दा पनि सरकार गम्भीर बन्न सकेन । हामी यसको खबरदारी गर्छौैं ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार